Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

जब पलको तारिफमा भक्कानिइन् पूजा…

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

४ फागुन, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनल गीत रिलिज कार्यक्रममा अभिनेत्री पूजा शर्मा बोल्दाबोल्दै भक्कानिइन् । पूजाले चलचित्र निर्माण गर्दा पाएको कष्ट सम्झँदै उनी बोल्ने क्रममा भक्कानिएकी हुन् ।

बुधबार आयोजित कार्यक्रममा पूजाले भनिन्, ‘हिरो होस् त पल शाह जस्तो । किनकि, आज सुदर्शन थापा एउटा काम गरिरहनुभएको हुन्छ । म पनि चलचित्रका लागि नै दौडधुप गरिरहेको हुन्छ । हाम्रो टिम धेरै छैन । तर पनि….।’ यति भन्दै गर्दा उनी भक्कानिइन् ।

 

पूजाले दुई वर्षदेखि चलचित्रको काम रोकिएको भन्दै आजका दिन दर्शकमाझ ल्याउने क्रममा कलाकार र मिडियाको साथ पाएको बताइन् । उनले भनिन्, ‘म यस्तो गीत गाउँछु बनाउने क्रममा जब हामीले पलको नाम सोच्यौं, सबै सकारात्मक हुनुहुन्थ्यो । चलचित्र पनि निक्कै राम्रो चल्यो । म यस्तो गीत गाउँछु २ बनाउने क्रममा सुदर्शनजीले पलको विकल्प नै सोच्नुभएन । उहाँ खाली मेरो भाइ पल भन्नुहुन्छ ।’

पूजाले अन्य कलाकारहरुले आफ्नो चलचित्रको लागि यति धेरै नसोच्ने भन्दै पलले आजका दिनमा चलचित्रलाई दिएको साथका लागि धन्यवाद दिइन् ।

 

फागुन १३ गतेबाट रिलिज हुन लागेको सुदर्शन थापा निर्देशित चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved