Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

झरना भन्छिन्–‘ए मेरो हजुर ५ अघि भागवत गीता बन्छ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

नायिका झरना थापा चलचित्र ‘ए मेरो हजुर २’बाट निर्देशक बनिन् । यसपछि उनले ‘ए मेरो हजुर ३’ पनि निर्देशन गरिन् । उनै, झरना हिट चलचित्रको चौथो सिरिजका साथ दर्शकमाझ आउने तयारीमा छिन् । तर, ‘ए मेरोे हजुर ४’ रिलिजमा नआउँदै झरनालाई ‘ए मेरो हजुर ५’ कहिले बन्छ भन्ने प्रश्न आउन थालिसकेको छ ।

तर, नायिका थापाले अब ‘ए मेरो हजुर’को सिरिजमा केही समय ब्रेक लाग्ने संकेत गरेकी छिन् । उनले मिडियासँग भनिन्–‘पक्कै पनि ए मेरो हजुर ५ बन्छ । तर, त्यो भन्दा अगाडि भागवत गीता बन्छ ।’ झरनाका अनुसार, ‘भागवत गीता’ पनि प्रेम कथामा नै आधारित हुने बताइन् ।

 

‘ए मेरो हजुर’को आउँदो सिरिज नायक अनमोल केसी र नायिका सुहाना थापाविना कल्पना गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘पक्कै पनि सक्छु ।’

‘ए मेरो हजुर’को हरेक सिरिज उस्तै लागेको भन्दै नयाँपन अब प्रस्तुत नगर्ने भन्ने प्रश्नमा निर्माता सुनिलकुमार थापाले भने–‘हो, हामीले एउटै कुरा देखाइरहेका छौ । हामीले निरन्तर नेपाली चलचित्र नखिचिएका दृश्यमा हाम्रो चलचित्र खिचेका छौ । नेपालमा पहाड, हिमाल, खोला नै आकर्षण छन् । ती, दृश्यहरु देखाउँदा उस्तै लागेको हुनसक्छ । तर, यसले पर्यटकिय गतिविधिमा ठूलो टेवा पुर्याएको छ ।’

 

चलचित्र ‘ए मेरो हजुर ४’ वैशाखको १ गतेबाट रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ६ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ६ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ६ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved