Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अक्षय कुमारको ‘पृथ्वीराज’ जुन १० मा रिलिज हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

२७ माघ, काठमाडौं । ऐतिहासिक कथामा आधारित बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’को रिलिज मिति तय भएको छ । बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको यो चलचित्र आगामी जुन १० मा रिलिज हुने भएको छ ।

यसअघि यो चलचित्रको प्रदर्शन मिति जनवरी २१ लाई तोकिएको थियो । तर कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै भारतमा सिनेमा हलहरु बन्द भएपछि निर्माणपक्षले अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको थियो ।

 

चलचित्रको निर्माणपक्षले बिहीबार ‘पृथ्वीराज’को मोसन पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति तोकेको हो । चलचित्रमा अक्षय कुमारले सम्राट पृथ्वीराज चौहानको भूमिका निर्वाह गरेका छन् ।

चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको ‘पृथ्वीराज’मा अक्षय र मानुषीका साथै सोनु सुद र सञ्जय दत्तले पनि अभिनय गरेका छन् । फस्ट लुक सार्वजनिक भएसँगै यो चलचित्रलाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved