Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महिला लुक्समा नवानुद्दीन सिद्धीकी, कंगनाले भनिन्, ‘सो हट’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

अभिनेता नवानुद्दीन सिद्धीकी आइटमगर्ल रुपमा देखिने भएका छन् । सिद्धीकी फिल्म ‘टीकु वेड्ट शेरु’ मा आइटम गर्लको रुपमा देखिन लागेका हुन् । सिद्धीकीले फिल्मका लागि फन्नी महिलाको लुक्स बनाएका छन् ।​ सिद्धीकीको महिला लुक्स तस्बिर अभिनेत्री कंगना रनौटले सामाजिक संजाल मार्फत शेयर गरेकी छन् । जुन तस्बिर सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ । तस्बिरका साथ कंगनाले लेखेकी छन्, ‘सो हट’ ।

 

कंगनाले गत वर्ष फिल्म ‘टीकु वेड्ट शेरु’ घोषणा गरेकी थिइन् । जसको सुटिङ अहिले भइरहेको छ । कंगनाकै प्रोडक्सन हाउस मणिकर्णिका फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म साई कविरले निर्देशन गरिरहेका छन् ।

कंगनाको अभिनेता इरफान खानसँग यो फिल्म गर्ने इच्छा थियो । तर इरफानको निधन भएको कारण उनले नवानुद्दीनसँग काम गरेकी हुन् । फिल्ममा अवनीत कौरको समेत मुख्य अभिनय रहनेछ । अवनीत एक चर्चित टिभी अभिनेत्री हुन् । उनले यसै फिल्मबाट बलिउड डेब्यु गर्न लागेकी हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved