काठमाडौं १६ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज पछिल्लो २४ घण्टामा ३,५९७ जना कोरोनामुक्त भएको छ भने ४१ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिनु भएको छ ।