Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

कल्कीबाट बाहिरिइन् दीपिका

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

मुम्बई । सन् २०२४ मा रिलिज भएको फिल्म ‘कल्की २८९८ एडी’ को सिक्वेलबाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छिन् । प्रभास, अमिताभ बच्चन, कमल हासन र दीपिकाको अभिनय रहेको फिल्मको पहिलो भागपछि दर्शकले सिक्वेलको माग गरिरहँदा दीपिका बाहिरिएको खबर सार्वजनिक भएको हो । नागा अश्विनको निर्देशनमा बनेको फिल्मको निर्माण कम्पनी वैजयन्ती मुभिजले दीपिका सिक्वेलबाट बाहिरिएको पुष्टि गरेको छ ।

‘यो आधिकारिक रूपमा घोषणा गरिन्छ कि दीपिका पादुकोण आगामी सिक्वेलको हिस्सा छैनन् । निकै सोच विचार गरेर हामी उनीबाट अलग्गिने निर्णय लिएका हौँ । पहिलो फिल्म बनाएको लामो यात्राको बाबजुद हामीले सहकार्य गर्न पाएनौँ । कल्कीको सिक्वेलका लागि धेरै समर्पणको आवश्यकता पर्छ । हामी दीपिकाको भविष्यका कार्यका लागि शुभकामना दिन्छौँ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा भनेको छ ।

निर्माताका अनुसार दीपिका आफ्नो प्रतिबद्धतामा निश्चिन्त छैनन् । निर्माताको कुरालाई मान्ने हो भने दीपिका केही मतभेदका कारण फिल्मबाट अलग्गिएकी हुन् । यद्यपि हालसम्म दीपिकाको तर्फबाट कुनै कुरा बाहिर आएको छैन । यद्यपि केही समयदेखि दीपिका र निर्माताबीच रचनात्मक मतभेद र सुटिङको तालिकालाई लिएर मनमुटाव भइरहेको थियो ।

‘कल्की’ अघि दीपिकालाई ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले प्रभास स्टारर फिल्म ‘स्पिरिट’बाट निकालेका थिए । दीपिकाले राखेको माग निर्माताले मन नपराएपछि उनलाई निकालिएको सञ्चारमाध्यमले दाबी गरेका थिए । दीपिका आमा बनेपछि उनले व्यावसायिक र व्यक्तिगत जीवनका बीच सन्तुलन कायम राख्न ८ घण्टाको सुटिङको माग गरिरहेकी छन् । तर निर्माताले भने उनको मागमा चासो दिएका छैनन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

Lottostar slotteries

  • ५५ मिनेट अगाडि

1win

  • ५५ मिनेट अगाडि

https://in-becric.com

  • ५५ मिनेट अगाडि

vavada

  • ५६ मिनेट अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved