Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मिस नेपाल बन्न चाहान्थीन् आँचल शर्मा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौँ। मिस नेपाल बन्न चाहान्थीन् आँचल शर्मा । एसएलसी पास गरेपछि आँचलले ब्युटी पेजेन्टहरुमा भाग लिइन् । हिरोइन बन्छु कलकारितामा लाग्छु भनेर उनले कल्पना पनि गरेकी थीईनन् । ब्युटी पेजेन्टहरुमा भाग लिँदै गर्दा उनले एक साथीको आग्रहमा फिल्ममा अडिसन दीन पुग्छीन् ।

अडिसन दिँदासम्म पनि उनलाई कलकारिता क्षेत्रमा लगाव नै थिएन । तर उनी अडिसनमा सेलेक्ट भइन् र १७ वर्षको उमेरमा नै ‘नाई नभन्नू ल ४’ चलचित्रबाट सीनेनगरीमा डेब्यु गरिन् । त्यसपछि म्युजीक भिडियोहरूमा पनि काम गर्न थालिन् ।‘शत्रु गते’,‘दाल, भात, तरकारी’,‘वर एन्ड वधु’, “डीग्री माईला” लगायत उनले दर्जनौँ चलचित्रमा काम गरी सकेकी छन् ।

उनी बाल्यकालदेखि नै सुन्दर र प्रतिभाशाली थिइन । सौन्दर्य प्रतियोगिता र मोडलिङ सधैं उनको रुचिको विषय थियो । आँचल शर्मा ‘नाई नभन्नू ल ४’ र ‘शत्रु गेट’ फिल्मबाट चर्चामा आएकी हुन् । उनी सानैदेखि सुन्दर थिइन् र “मिस +२ ब्यूटी पेजेन्ट“ मा भाग लिएकी थिइन् ।

उनले चलचित्र ‘नाई नभन्नू ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन् । छोटो समयमा नै एकदमै लोकप्रिय कमाउन सफल भईकि आचल शर्माले थुपै म्युजिक भिडियो पनि खेलेकीे छिन् । र, उनले धेरै विज्ञापनमा पनि काम गरेकी छिन् । शर्माले सन् २०२० मा व्यापारी तथा लोकप्रिय डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् । हाल सुखद् वैवाहिक जीवन विताइरहेकी छिन् र गीत, माेडलिङमा पनि व्यस्त छिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved