Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

हरिवंश आचार्यको (हरि बहादुर) पात्र पुन पर्दामा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौँ। हरिवंश आचार्यको (हरि बहादुर) पात्र पुन पर्दामा देख्न पाइने भएको छ। हरि बहादुर, यो पात्रसँग तपाईँ कुनै कालखण्डमा पक्कै परिचित भएको हुनुपर्छ । किनकि नेपाली हास्य क्षेत्रका अग्रणी व्यक्तित्व हरिवंश आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर नामक पात्रले दर्शकको धेरै माया पायो । मह जोडीका रूपमा सामाजिक विभेद, विकृति र सन्देशमूलक सामग्रीमा देखिएका हरि बहादुर हराएको केही समय भएको छ ।

तपाईँले सानो पर्दामा नदेखेको लामो समय भयो । कहाँ छन् त, हरि बहादुर ? के गर्दै छन् ? बदलिँदो समयसँगै उनी कस्ता भए त ? यो प्रश्न तपाइको मनमा पनि हुनुपर्छ । किनकि हामी धेरै बाल्यकाल भनौँ वा टेलिभिजन हेर्ने समयमा हरि बहादुर जोडिनुभएको छ । तपाईँले मिस गरिरहनुभएको हरि बहादुर अब दसैँमा तपाईँलाई भेट्न आउँदै हुनुहुन्छ ।

उहाँ यस पटक सानो पर्दा र रङ्गमञ्चमा नभई ठुलो पर्दा अर्थात् फिल्म हलमा तपाईँलाई भेट्नु हुनेछ । ‘हरि बहादुरको जुत्ता’ नामक फिल्ममा तपाईँले उही तपाईँकै पुरानो प्रिय पात्र हरि बहादुरलाई भेट्ने र उहाँको परिवर्तित संसारलाई बुझ्ने मौका पाउनु हुनेछ । हरिबहादुरसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, अभिनेत्री प्रियङ्का कार्की लगायतको अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते देखि तपाइको नजिकको फिल्म हलमा लाग्ने छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved