Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पत्रकार तथा कलाकारलाई सम्मान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौँको टोखा नगरपालिकामा बाल्यकालको झल्को दिने उबेलाको तिज तथा सम्मान र दर खाने कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिकाको आयोजना तथा स्वीकृति इभेन्ट म्यानेजमेन्ट काठमाडौँको संयोजनमा तिलिंगाटार माविमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सौर्य दैनिकका बाबुराम सिग्देल, रातोपाटीका कुवेर गिरी, न्युजपोलारडटकमका सुशील अर्याल, सेतोपाटीका सुशील नेपाल, मिलापकी गीता अधिकारी, म्युजिक खबर डटकमकी सविता पोखरेल, सानदार मिडियाका शिखरजंग श्रेष्ठ, आर्टिस्ट खबर डटकमका गोपीकृष्ण चापागाईं, मध्यान्ह दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै विजयकान्त घिमिरे, धनबहादुर बस्नेत, शेषनारायण पोखरेल, कमल पोखरेल ढुन्ढी, हरिकृष्ण धिताल (एचके), कल्पना थापा (जेभियर इन्टरनेसनल कन्सल्टेन्सी), डिल्लीप्रसाद गौतम, सीताकुमारी पाण्डे, कमला घिमिरे, खड्क सिंह आले, ध्रुव पोखरेल, टोखा नगर गानकी रचयिता रेणु अधिकारी मौनता, दीपक न्यौपाने, अर्जुनकुमार कार्की, चन्द्रकला शाह, प्रेमराजा महत, पवित्रा रसाइली, रेशम सापकोटा, शान्ति गुरुङ, जीवन शर्मा, शिवु गिरी, शिवनारायण जोशी, बालुमाया पुन, दुर्गा रायमाझी, इन्द्र जिसी, बलराम खतिवडा, पवित्रा घर्ती, देवी हमाल, अमरविरही गुरुङ र भीमा सुवेदीलाई पनि सम्मान गरिएको थियो ।

टोखा नगरपालिका–७ का अध्यक्ष नरोत्तम रानाको सभापतित्वमा भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्मान गरेका थिए ।

कार्यक्रमलाई सांगीतिक बनाउन प्रेमराजा महत, रामप्रसाद खनाल, शिवनारायण जोशी, चन्द्रकला शाह, अमर बिरही गुरुङ, प्रजापति पराजुली, नारायण रायमाझी, हरिदेवी कोइराला, शान्ति गुरुङ, पुरुषोत्तम न्यौपाने, बालुमाया पुन, दुर्गा रायमाझी, नारायण लेकाली, इन्द्र जिसी, खड्क बुढा, लिलावती बुढा, शिवु गिरि, लक्ष्मी न्यौपाने, कृष्ण कडेल, रेशम सापकोटा, शान्ता न्यौपाने, सीता थापा, गीता भट्टराई, सञ्जु न्यौपाने, मिनाश्री लुंगेली, पूजा क्षेत्री र महिमा सुहासी, ध्रुव ओलीले गीत गाएका थिए । कार्यक्रममा तिलिंगाटार माविका बालबालिकाले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved