Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कमेडी दरबारमा प्रचण्डको नक्कल गरेका बिकासलाई भिडिओ हटाउन धम्की

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

गाेपी कृष्ण चापागाईं
काठमाडौँ । यतिबेलाको चर्चित टेलिभिजन कमेडी शो कमेडी दरबारमा पछिल्लो एपिसोडको सामाग्रीलाई लिएर धम्कीपुर्ण फोन आइरहेको कमेडियन बिकाश अर्यालले बताएका छन् । कमेडी दरबारका लेखक समेत रहेका बिकाशले पछिल्लो माग्ने राजा चलचित्र बिशेष एपिसोडमा पुर्वप्रधानमन्त्री प्रचण्डको नक्कल गर्दै प्रस्तुती दिएका थिए । सोहि प्रस्तुतीका कन्टेन्टलाई लिएर बारबार धम्कीपुर्ण फोन आएको जानकारी दिएका छन् ।

‘बिभिन्न अपरिचित ब्यक्तिहरुबाट फोन आइरहेको छ । आफ्नो परिचय खुलाउनुहुन्न तर भिडिओमा बोलिएका केहि सम्वाद हटाउनुहोस् भन्नुहुन्छ ।’ कमेडियन अर्यालले आर्टिष्ट खबरसँग भने । ‘मैले उहाँहरुलाई यो एक कमेडी कार्यक्रम हो र यसलाई कमेडिकै रुपमा लिनुहोस् भन्दै आग्रह गरिरहेको छु ।’

अर्यालका अनुसार भिडिओको ४३ मिनेटमा बोलिएको ‘मलाई समान्य नठान्नुस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो’ भन्ने कमेडी र ४४ मिनेटमा बोलिएको अर्को सम्वाद जसमा बर्षा सिवाकोटी पनि माओवादी जस्तै लाग्छ भन्दा कसरी भन्ने प्रश्नमा ‘यस्तो लुक्समा हिडेपछि १७ हजार कसो नढाल्लिन् र’ भन्ने सम्वादलाई लिएर आपत्ति जनाइएको बताएका छन् । साथै भिडिओमा ५ हजारको जिम्मा लिएको कुरालाई पनि आपत्ति जनाइएको बताएका छन् ।

कमेडियन अर्यालले हास्य ब्यंग्यलाई हास्य–व्यंग्यकै रूपमा लिन आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्, ‘कृपया हास्य–व्यंग्यलाई हास्य–व्यंग्यकै रूपमा लिनुहोस्। हाम्रो उद्देश्य केही क्षणका लागि भए पनि हसाउनु हो, विवाद ल्याउनु होइन।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • ५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • ५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ४ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved