Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दुई फिल्मबाट बाहिरिएका जीतु नेपालले खोले रहस्य

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ महिना अगाडि

यती बेला जीतु नेपाल फिल्म कार्की साईला, र परालको आगो बाट बाहिरिएको कुराको बजारमा छुटै चर्चा छ । जीतुले निर्माता निर्देशकलाई स्क्रिप्ट माथि हस्तक्षेप गरेर फिल्मबाट बाहिरिएको कुरामा जीतु भन्छन्,‘म सत्य बोल्ने मान्छे हो नयाँ निर्माता , नयाँ नीर्देशकहरुको चलचित्रमा काम गर्दै गर्दा आफुलाई लागेको कुरा भन्छु सर सल्लाह दीन्छु लिन्छु पनि। मैले आफुलाई लागेको कुरा सुनाएर यसो नगरौँ भन्छु यही कुरालाई हस्तक्षेप भन्नुहुन्छ भने म के भनौँ ।’

उनी थप सुनाउँछन्, म नुहुने कुरालाई गरौँ भनेर हौस्याउँदिन । ‘जिरे खुर्सानी’ टेलीसीरीयलबाट चर्चामा आएका जीतुले छक्कापन्जा टिमबाट बाहिरिएपछि धमाधम बाहिरी फिल्महरू साईन गरीरहेका छन् ।

दीपक दीपासँगको टिमबाट मनमुटाबले बाहिरिएका उनी अहिले भने उक्त टिमसँग पुन मीलेका छन् । साथै उनले पछिल्लो समय कलकारहरूको बढ्दो पारिश्रमिकको विषयमा कटाक्ष गर्दै भनेका छन्, ‘अरू साथीहरूले के कति लीनुहुन्छ थाहा छैन, मलाई सरोकार पनि छैन तर म आफ्नो पारिश्रमिक कहिल्यै डिमान्ड गर्दिन । मैले धेरै पारिश्रमिक लिएर फिल्म सुपरहीट हुने होइन । यस कारण म निर्मातालाई मार पार्ने काम गर्दिन।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ६ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ६ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved