Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

धिरज खत्रीको नयाँ तीज गीत गाजलु आँखा सार्वजनिक ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

नवलपुर । यतिबेला तीज गीत बजारमा ल्याउने हाेड बाजि नै चलेकाे छ । तीज गीतकाे नाम दिएर अहिले बजारमा भिउज र भाईरल बन्ने लाेभमा गीत संगित क्षेत्रमा बिकृृती फैलिएकाे छ तर हालै (गाजलु आँखा)नामक तीज गीतमा भने तेस्ताे देखिदैन माया प्रेम, समाज सँस्कारका कुराहरू गीत मार्फत प्रष्ट पारेकाे छ ।

युवा सर्जक तथा माेडल धिरज खत्रिकाे लय/शब्दमा तयार भयकाे गाजलु आँखा गीतमा उनै धिरज खत्रि र रजनि थापाकाे सुमधुर स्वर सुन्न सकिन्छ गित महक रेकर्डिङ स्टुडियोमा रेकर्ड भयकाे हाे।

हुम गैरेकाे निर्देशन सम्पादन रहेकाे यश भिडियाेलाई केशब बिस्वकर्माले छायांकन गरेका हुन भिडियोमा निर्देशक गैरेले तिज पर्वमा प्रेमिल जाेडिले उपहार दिने भेट्ने माया प्रेम झल्काउने काेसिस भिडियाे मार्फत गरेका छन।
भिडियोमा धिरज खत्रि/रबिना भन्डारि/कबिना श्रेष्ठ र सदिक्क्षा थापाकाे शसक्त अभिनय हेर्न सकिन्छ ।

अडियाे भिडियो डि.के.म्युजिक साेलुसन प्रा.लि. ले बजारमा ल्याएकाे हाे।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • ८ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • ९ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ४ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved