Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

समिक्षा अधिकारी र सचिन भट्टराईले ल्याए ‘कस्की छोरी होला’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक एवं सर्जक सचिन भट्टराईले तिज गीत ‘कस्की छोरी होला’ ल्याएका छन् । उक्त गीतमा गायिका अधिकारी र गायक भट्टराईकै युगल आवाज रहेको छ भने सचिन आफैँले शब्द रचना र संगीत भरेका छन् ।

गीतको भिडियो समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । विगतदेखि तिज गीतको नाममा छाडापन र मौलिक संस्कारमा आघात पुर्याउने सिर्जनाहरूले बजार ढाकिरहेको बेला, ‘कस्की छोरी होला’ नामक गीत ल्याएको गायक भट्टराईले बताए ।

गितको भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ भने सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बिसीको अभिनय देख्न सकिन्छ । छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन् । एच. बी. एन. किस्मतको संगीत संयोजन रहेको छ । गीतमा नेपाली नारीको सम्मान, परम्परा र संस्कृतिको झल्को दिन खोजिएको गायक भट्टराईको भनाई छ ।

गोरखामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका गायक तथा सर्जक भट्टराई नेपाली सांगीतिक क्षेत्रमा मौलिकता, संस्कृति र सिर्जनशीलताको बलियो प्रतिनिधि पात्रका रूपमा चिनिने उनलाई निजकबाट चिनेका पत्रकार कविराज ढकालले बताए । आफूले दर्जनभन्दा बढी अफिसियल गीत र चार दर्जनभन्दा बढी लाइभ दोहोरी गीतमा आवाज दिइसकेको गायक भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • १ दिन अगाडि
rabi-balen

रास्वपाले तोक्यो मन्त्रीलाई १८ हजार र सांसदलाई...

  • १ दिन अगाडि
ganesh-parajuli

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

  • १ दिन अगाडि
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved