Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कृष्ण रेउलेको ‘कुरै खल्लास’ गीतले चर्चा बटुल्दै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

गायक कृष्ण रेउलेको गीत ‘कुरै खल्लास’ ले चर्चा बटुलिरहेको छ । केही दिनअघि उनको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको उक्त गीतले यतिबेला चर्चा कमाइरहेको छ । गीतमा गायक रेउलेलाई अर्की चर्चित गायिका एलिना चौहानले आवाजमा साथ दिएकी छन् । गीतको भिडियोमा नायिका प्रियंका कार्कीको दमदार नृत्यले झनै सुनमा सुगन्ध थपेको गायक रेउलेले बताए । केही दिनअघि सार्वजनिक भएको उक्त गीत युट्युबको ट्रेडिङमा पर्न सफल भएको गायक रेउलेले सुनाए ।

रेउलेको ‘कुरै खल्लास’ गीतमा उनी आफैँ र गायिका एलिनासहित रेशम पुनले आवाजमा साथ दिएका छन् । गीतमा मञ्जित पुनको शब्द र ऋषी खड्काको संगीत रहेको छ । गीतको भिडियोमा नायिका प्रियंका कार्की, विमल अधिकारी, बिक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही, जोयम पुन, गायक कृष्ण रेउलेको अभिनय रहेको छ ।

लामो समयदेखि कलाकारितामा होमिएका गायक कृष्ण रेउले गायनसँगै नृत्यमा पनि अब्बल मानिन्छन् । यसअघि पनि उनले दर्जनौँ गीतहरू बजारमा ल्याइसकेका छन् भने ती गीतहरूबाट पनि राम्रै चर्चा पाएको बताए । यसभन्दा अगाडिका गीतले पनि राम्रै चर्चा पाएका थिए’, उनले भने, ‘पछिल्लो यो ‘कुरै खल्लास’ले पनि बजारमा चर्चा लिइरहेको छ, अझै हेरौँ दर्शक–श्रोताहरूले माया गरिरहनुहुन्छ भन्नेमा विश्वास छ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १९ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १९ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved