Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१२औँ म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

१२औँ म्यूजिक खबर म्युजिक अवार्ड–२०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका श्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० वैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको अवार्डकी संयोजक सविता पोखरेलले बताइन् ।

राष्ट्रि«य भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनाबाट आगामी जेठमा आयोजना हुने कार्यक्रममा उत्कृष्ट एक घोषित गरी अवार्ड प्रदान गरिने संयोजक पोखरेलको भनाइ छ ।

त्यसैगरी अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान र बालप्रतिभा सम्मानबाट सम्मानित समेत गरिनेछ ।

कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक मोहन निरौला, वरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायक दुर्गा रायमाझी, वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा सल्लाहकार रहेका छन् ।

त्यस्तै अवार्डको टिममा अध्यक्ष समुन पण्डित, संयोजक सविता पोखरेल, कार्यक्रम निर्देशक शान्तिप्रिय, निर्देशक गणेश घिमिरे र अफिसियल उद्घोषक मन्जु पौडेल र निराजन भण्डारी रहेका छन् । अवार्डको सदस्य टिममा भने प्रकाश भट्ट, माधव निर्दोष, सिता केसी, बादल थकाली, दिनेश थापा रहेका छन् ।

त्यस्तै साउन्डतर्फ छिरिङ भुटिया र स्टेजतर्फ रमेश श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका छन् । शुभकामना मिडिया सोलुसनको आयोजना एवं म्यूजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्ड विगत १२ वर्षदेखि निरन्तर हुँदै आएको यस अवार्डमा म्युजिक खबर फाउण्डेसनको सहकार्य रहेको अवार्डका अध्यक्ष अध्यक्ष समुन पण्डितले जानकारी दिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १३ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १३ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved