Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विरेन्द्र भाटको निर्देशनमा ‘तिमी नै छौ यो मनमा’ गीतको भिडियो सार्वजनिक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

विरेन्द्र भाट (विपिन) ले निर्देशन गरेको ‘तिमी नै छौ यो मनमा’ नामक गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । उक्त गीतमा दीपेन्द्र अधिकारीको शब्द रहेको छ भने गायिका अञ्जु पन्त र गायक दुर्गा पराजुलीको आवाज रहेको छ । त्यसैगरी दुर्गाकै संगीत, राजु कार्कीको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

त्यस्तै विरेन्द्र भाट (विपिन) ले नै भिडियो सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमेरेले फिचरिङ अभिनय गरेका छन् । भिडियोमा उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको चिडियो निर्देशक भाटले बताए ।

कथाको माग अनुसार रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको उनले बताए । महेश महराको छायांकन रहेको भिडियोमा चौंरी चरनमै प्रेममा परेका दुई गोठालाको एक–अर्काप्रतिको समर्पण भाव र उनीहरूको काल्पनिक संसारलाई मनमोहक ढंगमा प्रस्तुत गरिएको छ ।

भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । उक्त गीतको भिडियो डिए क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियो निर्देशक भाटले यसअघि पनि धेरै म्युजिक भिडियोहरु निर्देशन र सम्पादन गर्दै बजारमा ल्याइसकेको बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved