Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको नयाँ भित्ते पात्रो प्रकाशन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको २०८२ सालको नयाँ वर्षको भित्ते पात्रो प्रकाशनमा आएको छ । मंगलबार लोक सञ्चारकर्मी नेपालले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदानसहित भित्ते पात्रो सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा गोकर्णोश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसाल, काठमाडौं महानगरपालिका २९ का अध्यक्ष कुशकुमार ढकाल, गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष नवराज लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, पर्ल्स इङ्लिस एकेडेमीका अध्यक्ष केशव सापकोटा, संस्थाका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपाल, अध्यक्ष चन्द्रमणि गौतमलगायतले सामूहिक रूपमा भित्ते पात्रो विमोचन गरेका थिए ।

कार्यक्रममा रिसालले नेपालको भाषा, संस्कृति, रीतिरिवाज जोगाउनका लागी लोक सञ्चारकर्मीको टिमले प्रशंसनीय भूमिका खेलेको र ०८२ सालमा अझ राम्रो काम गर्नका लागी शुभकामना दिए । काठमाडौं महानगरपालिका २९ का अध्यक्ष कुश कुमार ढकालले सञ्चारकर्मीले तरकारीमा देखिएको विषादी आतंक न्यूनीकरणका लागि भूमिका खेल्न आग्रह गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले सञ्चार कर्मबाटै परिचय बन्ने भएकाले समाज परिवर्तनका पक्षमा क्रियाशील हुन शुभकामना दिए ।

गोकर्णेश्वर नगरपालिका– ६ का अध्यक्ष नवराज लामाले सामूहिक काममा जोड दिन सुझाव दिए । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष तथा कल्याणकारी कोषका अध्यक्ष हरिबल्लभ नेपालले कल्याणकारी कोषलाई बढवा दिँदै अघि बढ्ने र सो अभियानमा साथ दिन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरे ।

संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले देशभरका लोक सञ्चारकर्मीहरुलाई गोलबन्द गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved