Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अनु सुबेदी बनिन् मिस नेपाल क्यानडा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ११ महिना अगाडि

मिस नेपाल क्यानडाको उपाधि अनु सुबेदी र मिसेस नेपाल क्यानडाको उपाधि मेग्ना गजमेरले जितेकी छिन् । दुवै विजेतालाई मिसेस नेपाल क्यानडा २०२४ को विजेता सृष्टि श्रेष्ठले ताज लगाइदिइन् । त्यस्तै गरी फस्ट रनर अप मिसेस मञ्जु बस्नेत फास्ट रनरअप मिस प्रशंसा भट्ट सेकेन्ड रनर अप मिसेस प्रतीक्षा कुँवर सेकेन्ड रनर अप मिस स्वर्णपरी श्रेष्ठले पाइन् ।

त्यस्तै अन्य विधाहरूमा अनु सुबेदी, फोटोजेनिक प्रतीक्षा कुँवर, विस्डम सरिता पन्त, पिपुल्स च्वइस अवार्ड पुष्पाञ्जली आचार्य, एलेकुअन्त मञ्जु बस्नेत, कन्फिडेन्स स्वर्णपरी श्रेष्ठ , वेस्ट ड्रेस प्रशंसा भट्ट, काइन्डनेस मेग्ना गजमेर सोसियल इम्प्याक्ट अनु सुबेदी र इन्स्पिरेसन विधामा पुष्पाञ्जली आचार्यले अवार्ड पाइन्। शनिबार क्यानडाको ब्राम्टोन स्थित स्प्रेन्जा पार्टी हलमा सम्पन्न भएको यो कार्यक्रममा १० प्रतियोगीले सहभागिता जनाएका थिए। यो पटक ओन्टारियोसहित अन्य प्रान्तबाट पनि प्रतियोगीले सहभागिता जनाएका थिए ।

नेपलिज क्यानेडियन पाजेन्ट इन्कले आयोजना गरेको कार्यक्रम नेपाली समुदायका प्रतिनिधि, व्यवसायीहरू, साउथ एसियन क्यानेडियन फेसन एन्ड इन्टरटेनमेन्ट फिल्डका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो । प्रवासमा बसोबास गर्ने नेपाली महिलाहरूको सशक्तीकरण, आत्मविश्वास र नेतृत्व विकासमा सहजता होस् भनेर यस्तो किसिमको प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था नेपलिज क्यानेडियन पाजेन्ट इन्कका डाइरेक्टर चन्दा श्रेष्ठले बताइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १४ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved