Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाल बुद्धिजीवी परिषद नवलपुरको अध्यक्षमा जिसि चयन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

नेपाल बुद्धिजीवी परिषद नवलपुरको अध्यक्षमा रमेश जिसि चयन हुनुभएको छ । परिषदको शनिवार कावासोतीमा सम्पन्न नवौं जिल्ला अधिबेशनबाट जिसि अध्यक्षमा चयन हुनुभएको हो ।

परिषदको उपाध्यक्षमा शशी सिग्देल , सचिबमा करुण लम्साल , कोषाध्यक्षमा टंक प्रसाद पराजुली , उपसचिबमा शिबहरी खनाल र राधा उपाध्याय चयन हुनुभएको नवनिर्वाचीत सचिब करुण लम्सालले बताउनु भयो ।

परिषदको सदस्यहरूमा मन प्रसाद पाण्डे , बिष्णु प्रसाद तिवारी ,उदयराज सिग्देल, लक्ष्मण कंडेक , दिपक सुवेदी ,बिष्णु प्रसाद खनाल र सावित्री खरेल चयन हुनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद केन्द्रीय उपाध्यक्ष बिदुर आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनको उद्घाटन समारोहमा प्रदेश समितिका सल्लाहकार मुक्तिराम पाण्डे , प्रदेश समिती उपाध्यक्ष भोजराज दाहाल , केन्द्रीय सदस्य नरदेव न्यौपाने लगायतले शुभकामना दिएका थिए ।
केशब घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुरेन्द्र एम सि ले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ५ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ६ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ६ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved