Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दलदलेमा बस पल्टिदा ११ जना घाईते

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नवलपुरको देवचुली नगरपालिका १३, दलदलेमा बस पल्टिएको छ।

बुटवलबाट काठमाडौंका लागि हिंडेको “लुम्बिनी जिएए ००५४” नम्बरको रोशनी डिलक्स बस गएराती सवा २ बजे सडक छेउमा पल्टिएको हो। सडक निर्माण कार्य भैरहेको र सडक छेउमा खाडल रहेकाले बस पल्टिएको स्थानियले बताएका छन् ।

बसमा सवार २१ जनामध्ये ११ जना घाईते भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा गोकुलगंगा ५ रामेछापका सुजन कार्की(बर्ष ४०), काठमाण्डौ पुतलीसका रोमराज लामिछाने(बर्ष ३५),बिजया लामिछाने(बर्ष ३२),निदान लामिछाने(बर्ष ३५), प्रज्ञा लामिछाने(बर्ष २८), रामेछाप कै स्वस्तिका दाहाल(बर्ष ३३), पाल्पाका भोज बहादुर जर्धा(बर्ष३४), अर्घाखाँचीका बिशाल भुषाल(बर्ष ३४,आसिस बि.क.(बर्ष २९, तिलोत्तमा- ४, रुपन्देहीका अवि थापा (बर्ष ३२) र बाग्लुङका कौसिला थापा(बर्ष ५०) घाइते भएका छन् ।

घाइतेहरुको उपचार देवचुली अस्पताल दलदले र भरतपुरमा भैरहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ४ घण्टा अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ४ घण्टा अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ५ घण्टा अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ५ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved