Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

समिक्षा अधिकारीको स्वरमा ‘जुनेली’ गीतीकथा सार्वजनिक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

नयाँ गितीकथा ‘जुनेली’ सार्वजनिक गरिएको छ । समिक्षा अधिकारीको स्वर रहेको गीतीकथा १७ मिनेटको छ । कथामा बगाइएको कारण गीतको अडियो र भिडिओ उत्कृष्ट बनेको देखिन्छ । गीतमा गोविन्द भट्टका शब्द छन् । गोविन्दले लेखेका शब्द र बाबुल गिरीले भरेको संगीतले मिठास भरेको छ । त्यसमाथी समिक्षाको स्वरले गीतलाई आनन्दीत बनाएको छ ।

भिडिओ १५ मिनेट लामो छ । भिडिओमा लोकप्रिय कलाकार प्रेम सुब्बा, कबिता आले, सुबास गजुरेल, गोविन्द भट्ट, रिना गुरुङ र जासा घलेले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । देवेन्द्रको निर्देशकिय कलाले भिडिओ राम्रो बनेको देख्न सकिन्छ । उनले भिडिओको बिच बिचमा प्रयोग गरेको गीतले भिडिओ अझ मिठास हुन गएको छ । भिडिओलाई साहिल खानले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर गरेका छन् । यस्तै भिडिओमा ब्याकग्राउण्ड म्युजिकको काम शैलेस श्रेष्ठले गरेका छन् ।

जुनेलीमा गोविन्दले लेखेका शब्द यतिबेला टिकटकमा छरिएका छन् । बिशेषगरी भिडिओ सार्वजनिक अगावै अडियो प्लेफर्मबाटै गीत धेरैले सेयर गरिरहेका छन् । यो देख्दा गोविन्द निकै खुसी छन् । उनले आफूले लेखेका शब्द खोजि खोजि दर्शकले टिकटक बनाएको देख्दा आफूलाई थप उर्जा मिलेको बताएका छन् । साथै गोविन्दले यस गीतका लागी आफूहरुले निकै मिहिनत गरेको बताएका छन् ।
गीतको भिडिओ छायांकनका लागी धादिङको गणेश हिमाल छेउसम्म पुगेको उनी बताउँछन् । गोविन्द्रले लेखेको गाउँले ठिटो गीत अभिनेता राजेश हमालले गाइसकेका छन् । उक्त समयमा त्यो गीतको चर्चा पनि भएको थियो । यस्तै ‘तैंका ठमक’, ‘सानै छ उमेर’, ‘सुन माया’ लगायतका दुईदर्जन गीत उनले लेखिसकेका छन्

video: https://www.youtube.com/watch?v=BMjVX-Hx6s4

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १७ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १८ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved