Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘काठमाण्डु शहर’ गीत सार्वजनिक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा काठमाडौं सहरलाई समर्पित गरिएको गीतमा काठमाडौंको जीवन्त संस्कृति र समृद्ध इतिहासको वर्णन गरिएको छ ।

व्याण्डको एलबम ‘जवानीको जोश’मा समेटिएको गीत ‘काठमाण्डु शहर’ले द्वन्दकालको समयमा काठमाडौं सहरमा हुर्किदै गरेको एक युवकको अनुभवहरुलाई समेटिएको छ । व्यंग्यात्मक शब्दहरु र आकर्षक धुनसँग साँचो मायाका साथ व्यंग्य मिसाइएका गीतले काठमाडौंको लागि एक प्रेम पत्र समेटेको छ ।

ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको गीत साउन्ड फ्युजन स्टुडियोमा राहिताज गुरुङले रिमास्टरिङ गरेका हुन् । व्याण्डका अनुसार यो गीत सबै प्लेटफर्ममा उपलब्ध छ । गीतका गायक तथा गीतकार स्टिभ देवानले काठमाडौं आफ्नो घर भएकाले गीतमा घरप्रतिको गहिरो माया र स्नेहलाई प्रस्तुत गरेको बताए । म्युजिक भिडियो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौं दरबार स्क्वायरमा छायांकन गरिएको हो ।

व्याण्डका व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई) नेटवर्कका विकेश कायस्थले गीतले काठमाडौंको सुन्दरता र महत्वलाई जोड दिँदै गीतमार्फत सांस्कृतिक पहिचानको पनि प्रतिनिधित्व गराएको बताए ।

व्याण्डका बेसिस्ट विशाल हाङ राईले गीतले सहर प्रतिको माया र सहरका समस्याहरु प्रति चिन्ता गरेको कुरालाई पनि प्रस्तुत गर्ने जनाए । ड्रमर दिपसन केसीले दर्शकलाई ‘काठमाण्डु शहर’को दृश्य र श्रवण परिदृश्य अन्वेषण गर्न गर्दै गर्दा उनीहरुले व्याण्डको संगीत र जीवनलाई आकार दिने सहरको लागि गहिरो कदर र सराहनाको भावना जगाएको उल्लेख गरे ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १२ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १२ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved