Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘सारेगमप लिटिल च्याम्पस सिजन २’मा दिप, स्वप्न र सुवानी निर्णायक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । ‘सारेगमप लिटिल च्याम्पस सिजन २’ रियालिटी शोको घोषणा गरिएको छ । आयोजक नोबडी प्रोडक्सनले एक महिना अगाडिदेखी डिजिटल अडिसन लिन सुरु गरिएको यस रियालिटी शोका लागि अहिलेसम्म १२ हजार जनाले अडिसन भिडिओ पठाइसकेको जनाएको छ ।

आज एक कार्यक्रमको आयोजना गर्दै शोको निर्णायकहरु चिनाइयो । स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने ‘सारेगमप लिटिल च्याम्पस सिजन २’ को निर्णायकहरुमा गायक दीप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तान रहने जानकारी दिइयो ।

नोबडी प्रोडक्सनले एकैसाथ सारेगमप लिटिल च्याम्पस सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्सलगायत तीनवटा रियालिटी शोको घोषणा गरेको छ । ब्रिलियन्ट ब्रेन्सलाई विपिन कुमार आचार्यले होस्ट गर्ने छन् । नोबडी प्रोडक्सनले नेपाली दर्शकलाई रियालिटी शो, नन् फिक्सन सिरिज लगायत विविध क्षेत्रमा उच्चतम कन्टेन्ट दिँदै आएको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved