Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रकाश ओझा र सुपर सुरेशले ल्याए ‘रेश्मा’ गीत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

भदौ, काठमाडौँ । गायक प्रकाश ओशा र सुपर सुरेशको स्वरमा नयाँ गीत ‘रेश्मा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको दरबारमार्गस्थित अर्गानिक लाउन्चमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । गीतमा सुपर सुरेशकै शब्द तथा संगीत छ भने एरेन्ज निरज श्रेष्ठले गरेका छन् ।

गीतको भिडिओमा गायक सुपर सुरेशसँगै लोसिना लामिछानेको अभिनय रहेको छ । सुरेश पाण्डेयको कोरियोग्राफी रहेको भिडिओलाई प्रकाश ओझाले नै निर्देशन गरेका हुन् । भिडिओ सार्वजनिक कार्यक्रममा गायक ओझा भने उपस्थित हुन सकेनन् । गायक ओझाका ‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बाउ भात खान आउ’ लगायतका गीत हिट छन् ।

कार्यक्रममा गायक सुरेशले पछिल्लो समयका दर्शक तथा स्रोताको माग अनुरुपकै गीत ल्याएको भन्दै माया पाउनेमा आशावादी देखिए । उनले गीतमा ४ लाख लगानी गरेको खुलाए । साथै लगानी जतिभएपनि त्यसबाट ठुलो आम्दानीको अपेक्षा नराखेको बताए । बागबजारमा रहेको सुटमालाले सपोर्ट गरेको यस गीतको सार्वजनिक कार्यक्रममा अतिथिहरु सुटमालाका सन्चालक राज कार्की, चलचित्र पत्रकार गोपिकृष्ण चापागाईँ, पुन्य गौतम लगायतको उपस्थिती थियो । कार्यक्रम श्यामहरी शिवभक्तीले सन्चालन गरेका थिए ।

Video: https://www.youtube.com/watch?v=VIWM-JUMR0w

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १७ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved