Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रतिस्पर्धात्मक जितसँगै बार्सिलोना कोपा डेल रेको प्रिक्वार्टरफाइनलमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा पुगेको छ । बार्सिलोना आइतबार राति सम्पन्न खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बारबास्त्रोमाथि ३–२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

चौथो डिभिजनको क्लब बारबास्त्रोको मैदानमा खेलिएको उक्त खेलमा बार्सिलोनाले निकै सङ्घर्ष गर्नु परेको थियो । बार्सिलोनाले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल सुरु भएको १८औँ मिनेटमा फर्मिन लोपेजले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

निर्धारित समयको ५१औँ मिनेटमा राफिन्हाले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । खेलको ६०औँ मिनेटमा बारबास्त्रोका लागि एड्रिया डी मेसा गारिडोले पहिलो गोल गरेका थिए । ८८औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३–१ ले अगाडि बढाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा बारबास्त्रोका लागि मार्क प्राट सेरानोले दोस्रो गोल थपेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved