Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अमेरिकाका ८० सहरमा हरिबहादुरको जुत्ता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

काठमाडौँ । आगामी फूलपातीबाट नेपालमा रिलिजको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० सहरमा प्रदर्शन हुने भएको छ । चलचित्र इन्टरटेनमेन्ट एलएलसीले फिल्मलाई अमेरिकाका ८० सहरमा रिलिज गर्न लागेको हो । यो संस्था फिल्म वितरक उज्ज्वल पौडेलका छोरा आहानको हो । आहानले यही फिल्ममार्फत फिल्म वितरणमा डेब्यु गरेका हुन् ।

टेक्सासमा बस्दै आएका आहानका अनुसार फिल्मलाई त्यहाँको बक्सअफिसमा रिलिज गरिनेछ । उनले टेक्सास, न्युयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यु ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्यान्ड, वासिंगटन डिसी, भर्जिनिया, उटाहलगायतका सहर र राज्यमा फिल्म रिलिज गरिने बताए ।

‘यहाँको सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाजलगायतका चेनमा पनि फिल्म रिलिजको तयारी भइरहेको छ’, उनले भने । दीपेन्द्र के खनालको निर्देशन तथा सरोज ओली र मोहितवंश आचार्यको निर्माण रहेको फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुतलगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved