Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘एनिमल’मा रणवीर र रश्मिकाको केमेस्ट्री

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

मुम्बई । फिल्म ‘एनिमल’मा अभिनेत्रीको रुपमा रश्मिका मन्दानी भित्रिएकी छन् । रणवीर कपुरको मुख्य भूमिका रहने यो फिल्मबाट परिणीति चोपडा बाहिरिएपछि उनी भित्रिएकी हुन् । सन्दीप रेड्डी वाङ्गा निर्देशक रहेको फिल्म ‘एनिमल’ लगातार चर्चाको विषय बनेको छ । सुरुको समय फिल्ममा रणवीर परिणीति एकसाथ देखिने कुरोले चर्चा थियो । अहिले परिणीतिले फिल्म छाडेपछि रश्मिका मुख्य भूमिकामा देखिन लागेको कारण चर्चामा छ ।

रणवीर र रश्मिकाले पहिलो पटक यसै फिल्म मार्फत एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । फिल्ममा रश्मिका र रणवीरको केमेस्ट्री उत्कृष्ट हुने निर्माण युनिटको विश्वास छ ।
फिल्मको छायांकन यसै बर्षको जुनबाट हुने बताइएको छ । फिल्म निर्देशक सन्दीपले यस अगाडि ‘कबीर सिंह’, ‘अर्जुन रेड्डी’ जस्ता हिट फिल्म दिएका छन् ।

रणवीर ‘एनिमल’को अलवा छिट्टै अभिनेत्री आलिया भट्टसँग ‘ब्रह्मास्त्र’मा समेत देखिँदैछन् । रश्मिकासँग भने अहिले थुप्रै फिल्म रहेको बताइन्छ । उनी पछिल्लो समय ‘पुष्पा’कान कारण चर्चामा छाएकी थिइन् ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २९ मिनेट अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • ३३ मिनेट अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • ३७ मिनेट अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • ४३ मिनेट अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved