Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सिंगापुरमा पैसा सार्दै चिनियाँ धनाढ्य

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

चिनियाँ नागरिकहरु पैसा कहाँ राख्ने भन्ने विषयमा चिन्तित भएका पाइएको छ । कतिपय चिनियाँले पैसा राख्नको लागि सिंगापुर सुरक्षित रहेको पनि बताउने गरेका छन् । २०१९ मा भएको विरोधले हङकङको अर्थतन्त्र अवरुद्ध भएपछि भनी चिनियाँहरुले आफ्नो सम्पत्ति राख्नका लागि वैकल्पिक ठाउँको खोजि गरिरहेका छन् ।

यसका लागि धेरैले सिंगापुर आकर्षक भएको बताएका छन् । सिंगापुरमा ठूलो समुदाय मन्डारियन चिनियाँ भाषा बोल्ने रहेका छन् भने सम्पत्तिमा कर पनि लाग्दैन । गत वर्ष शिक्षा क्षेत्रमा बेइजिङको अचानक आक्रमणपछि र साझा समृद्धिमा जोड दिइएकाले यो अवस्था आएको हो । चीनले सवै नागरिकमाथि सम्पत्तिको कुरा उठाउँदै आएको छ । सिंगापुरमा रहेका फर्महरुको अनुसार धनी चिनियाँहरुलाई सम्पत्ति पारिवारिक कार्यालय संरचनाका माध्यमबाट सार्न सहयोग गरिने सीएनबीसीको अन्तरवार्तामा बताएका छन् ।

पारिवारिक कार्यालय एक निजी रुपमा संचालन गरिने कम्पनी हो । यसले धनी परिवारका लागि लगानी र सम्पत्ति व्यवस्थापन संचालन गर्छ । सिंगापुरमा पारिवारिक कार्यालयको स्थापनाका लागि ५० लाख डलरको सम्पत्ति आवश्यक पर्छ । विगत १२ महिनाको अवधिमा सिंगापुरमा पारिवारिक कार्यालय राख्नका लागि भएको सोधपुछ दोब्बर भएको पाँच वर्षे पुरानो एकाउन्टिङ र कर्पोरेट सेवा फर्मका संस्थापक आइरिस सुले बताइन् । धेरै जसो सोधपुछ चीनका मानिसबाट आउने गरेको छ ।

उनका ग्राहक मध्ये ५० प्रतिशतले सिंगापुरमा पारिवारिक कार्यालय खोलिसकेका छन् । उनीहरुको सम्पत्ति कम्तीमा पनि एक करोड डलरको रहेको सुले बताइन् । चीनको तीव्र आर्थिक वृद्धिले केही दसककै अवधिमा सयौं अर्बपति जन्माएको छ । गत वर्षपनि अर्बपतिको क्लबमा अन्य पनि थपिएको फोब्र्सले जनाएको छ । यसले चीनमा अर्बपतिको संख्या ६२६ पु¥याएको छ । यो संख्या अमेरिकापछि दोस्रो बढी हो । अमेरिकामा ७२४ अर्बपति रहेको तथ्यांकले देखाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • १ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • १ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • १ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved