Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देवचुली सहित नवलपुरको सुकुम्बासी समस्या छिट्टै समाधान हुन्छ :मुख्यमन्त्री पोख्रेल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर । देवचुली सहित नवलपुरको सुकुम्बासी समस्या छिट्टै समाधान हुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बताएका छ्न ।

बुधबार देवचुली नगरपालिकाको प्रशासकीय भवन र प्रगतिनगर खानेपानीको ओभरहेड टयाङकी उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले यस्तो बताएका हुन ।

सरकार परिवर्तन भए सँगै देवचुलीको मात्रै नभएर सिङ्गो नवलपुरको भुमिहिन जनताको काम अगाडी बढन नसकेको बताउदै मुख्य मन्त्री पोख्रेलले अब छिट्टैनै काम सुरु हुने बताए । राष्ट्रिय विकास समस्या समाधान समितीको बैठकमा र आफुले छुट्टै पनि भेटेर प्रधानमन्त्रीलाई नवलपुरका भुमिहिनको समस्या बारेमा अवगत गराउदा प्रधानमन्त्रीले एक दुई दिनमै काम सुरु गर्ने जानकारी दिएको मुख्यमन्त्रीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले संघीयतामा गएपछि स्थानीय तहमा विकासका कार्यले फड्को मारेको समेत बताएका छ्न । उनले संघीयता आएको ५ बर्षमा स्थानीय तहले बाटोघाटो, पुलपुलेसो, विभिन्न संरचना निर्माण गरेको र त्यो संघीयता आएपछि मात्रै सम्भव भएको बताउदै यो संघियताको कारणले भएको बताए । पोख्रेलले भने,”संघीयता नै एउटा यस्तो व्यवस्था हो जसले विकासलाई अगाडि बढाउँछ, किनभने हिजोका दिनमा सिंहदरबारबाट २० लाख रुपैंया ल्याउन कति मेहेनत गर्नुपथ्यो तर अहिले सजिलै ल्याउन सक्छौँ ।”

मुख्यमन्त्री भएपछि पहिलो पटक आँफूले गण्डकी प्रदेश भरिका स्तन र पाठेघर क्यान्सर भएका महिला दिदीबहिनीहरुको उपचार खर्च सरकारले बेहोर्ने साथै कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार, अभिभावक गुमाएका बालबालिका हरुलाई महिनाको ५ हजार पढाई खर्च, बेसाहारा भएका व्यक्तिहरुलाई मानवसेवा आश्रममा राख्ने व्यवस्था गरिएको बताएका पोख्रेलले नवलपुर जिल्लामा पूर्वाधार विकासका धेरै कामहरु भइरहेको र यसलाई सफल पार्न आँफु लागि रहने समेत प्रतिबद्धता व्यक्त गरे ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved