Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आदिवासी जनजातीका मुद्धा समेटन सरकार संबिधान संसोधन गर्न तयार छ : गृहमन्त्री खांड

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर । आदीवासी जनजातीका मुद्धा स्थापित गर्न सरकार संबिधान संसोधन गर्न तयार रहेको गृहमन्त्री बालकृष्ण खांणले बताएका छन । “सबै नागरिकको हकअधिकार स्थापित गर्न नेपाली कांग्रेसको सरकार संबिधान सम्सोधन गर्न पनि तयार छ, अरु दलहरुवाट पनि यो प्रतिबद्धता आउन पर्छ” गृहमन्त्री खांडले भने । संबिधानले दिएको अधिकार स्थापित गर्न सरकार हरपल जनजातीका नेताहरुसंग बार्ता र सम्बादकालागि तयार र आतुर छ ।” उनले जनजातीका कुन कुनमुद्धा समेटन कसरी संबिधान गरिने हो भन्ने प्रष्ट पारेनन् ।

आफु गृहमन्त्री भएपछि ल्होसार लगायतका चाडवाडमा बिदा दिएर सरकारले आदीवासी जनजातीको हकहित संरक्षणमा लागेको उनले दावी गरे । यो अधिबेशनवाट चुनिने नया नेतृत्वसंग सबै आदीवासीका एजेण्डा र हकअधिकार स्थापित गर्न आफु छलफल र संवाद गर्न सदैब आतुर रहेको उनले सुनाए । नेपालको भूगोलको रक्षामा जनजातीको महत्वपुर्ण योगदान रहेको गृहमन्त्रीले चर्चा गरे ।

अर्को एक प्रसंगमा गृहमन्त्री खांडले नेपालको बढदो ब्यापार घाटा सन्तुलनमा राख्न र बिजुली निर्यात गरेर देश धनी बनाउन एससीसी परियोजना स्विकार गरिएको चर्चा गरे । उनले एमाले प्रति लक्षित गर्दै एमसीसी संसदवाट पास गराउन एमाले तटस्थ बसेर सघाएको सुनाए । “कोहि सर्मथनमा देखिए , केहिले बिरोध पनि गरे अरुले संसदमा एमसीसीपास हुदा तटस्थ बसेर सघाए” उनले भने । एससीसी अनुदानले देश धनि बनाउन सघाउछ । उनले बिजुलीको प्रशारणलाइन बनाएर बिजुली बिदेश निर्यात गर्ने बताए । देशमा बिजुलीको खपत बढाउन सरकारले चाडै मुल्य घटाउने जानकराी दिए ।

महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले महाधिबेशनले भावि कार्यदिशा सहित नयां नेतृत्व चयन गर्ने जानकारी दिए । महाधिबेशनमा भागलिने स्वदेश, बिदेशका प्रतिनिधि र पर्यबेक्षक सहभागि छन । ७५ जिल्ला , ५६ वटा जातजातीका संगठन र बिदेश स्थित संघसंस्थाका प्रतिनिधिहरु म्हाधिबेशनमा सहभागि भएका छन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • १ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • १ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • १ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved