Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

झण्डै ४ करोड लागतमा मालिका रिङरोड खोलियो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

गुल्मीको मालिका गाउँपालिकाले झण्डै ४ करोड लागतमा सबैै वडाहरू जोड्न रिङरोडको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । जिल्लाको मालिका गाउँपालिका भित्रका आठ वटै वडा जोड्नका लागि ३ करोड ८३ लाख लाखमा मालिका रिङरोड निर्माण गरिएको हो ।

गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड बिस्तार भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरीले बताए । उनका अनुसार मालिका रिङरोड अन्तर्गत ७७.२ किलोमिटर सडक बिस्तार गरिएको छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि गाउँपालिकाले मालिका रङरोड निर्माणको काम सुरु गरेको थियो । रिङरोडको सोमबार लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले उद्घाटन गरेका छन् । “स्थानीय तहको संरचनापछि विकट गाउँहरु पनि सुगम बन्दै गएका छन् ।” रिङरोडको उद्घाटन गर्दै श्रेष्ठले भने, “सबै वडाहरू सडकसँग सहज रुपमा जोड्न सक्नु स्थानीय तहको मुख्य उपलब्धि हो ।” स्थानीय तहहरुले थुप्रै विकास निर्माणका कामहरु गरेको उनले बताए ।

आफूहरु निर्वाचित भएपछि थुप्रै चुनावी बाचा पूरा गरेको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले भनाइ छ । चुनावी घोषणा अनुसार मालिका रिङरोडका लागि ट्रयाक खोल्ने काम भएको उनले बताए । अब विस्तारै रिङरोड अन्तर्गतको सडकमा स्तरोन्नति र कालोपत्रे गर्ने काम हुने गाउँपालिकाले जनाएको छ । कूल ८ वटा वडा रहेको मालिका गाउँपालिका केन्द्र ठुला चारै सम्म सबै वडाको सहज पहुँच पुगेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved