Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

‘अभिमन्यु’ २१ कात्तिकमा आउने

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ महिना अगाडि

फिल्म ‘अभिमन्यु’ को प्रदर्शन मिति पुनः सरेको छ । मुलुकको प्राकृतिक विपत्तिको पछिल्लो अवस्थालाई ख्याल गर्दै प्रदर्शन मिति सारिएको निर्माताले जनाएका छन् ।

२४ असोजको पूर्वनिर्धारित मिति स्थगित भएको छ । अब यो फिल्म २१ कात्तिक (नोभेम्बर ७) देखि रिलिज हुने जनाइएको छ ।

निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । २१ कात्तिकमा ‘जारी २’ र ‘मन बिनाको धन’ फिल्म पनि प्रदर्शन तयारीमा छन् ।

दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

यो फिल्मलाई उक्त मितिमा एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज गर्ने जनाइएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको अभिनय छ ।

पौडेल र गुञ्जन गिरी निर्माता हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • १ घण्टा अगाडि

frapapa olympus of luck

  • १ घण्टा अगाडि

Easybet

  • १ घण्टा अगाडि

volcano slot

  • १ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved